दिग्विलोकन
Romanized: digvilokan, digwilokana, digwilokan, digbilokana
कता कताको हेराइ; शून्यदृष्टि; हेरिरहेको तर नदेखिने हेराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कता कताको हेराइ; शून्यदृष्टि; हेरिरहेको तर नदेखिने हेराइ।