सूक्ष्मदर्शकयन्त्र
Romanized: sukshmadarshakayantra, sukshmadarshakayantr, sukshmadarsakayantra, suksmadarshakayantra
आँखाले देख्न नसकिने वस्तुहरूलाई देखाउने यन्त्र; आँखामा टाँसेर हेर्दा अत्यन्त सूक्ष्म कुरा ठुलो आकारको देखा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आँखाले देख्न नसकिने वस्तुहरूलाई देखाउने यन्त्र; आँखामा टाँसेर हेर्दा अत्यन्त सूक्ष्म कुरा ठुलो आकारको देखा पर्ने एक पारदर्शक साधन; माइक्रोस्कोप; अणुवीक्षणयन्त्र।