सुदर्शन
Romanized: sudarshana, sudarshan, sudarsan, shudarshana
विष्णुको दाहिने हातमा रहने, गोलाकार बाहिर दाँती भएको हतियार; सुदर्शन चक्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विष्णुको दाहिने हातमा रहने, गोलाकार बाहिर दाँती भएको हतियार; सुदर्शन चक्र।
२.
शिव।
३.
जामुनाको रुख।
४.
(विशेषण)
देख्न राम्रो; सुन्दर।