अदर्शनीय

Romanized: adarshaniya, adarshaniy, adarsaniy, adarshaneeya

हेर्न नहुने; हेर्न योग्य नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हेर्न नहुने; हेर्न योग्य नभएको।

सम्बन्धित शब्दहरू