दुबी
Romanized: dubee, dubii, dubi
छालामा सेता टाटा देखा पर्ने एक रोग; पाण्डुरोग; झाल्या कोर; छालामा दाग आउने चर्मरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छालामा सेता टाटा देखा पर्ने एक रोग; पाण्डुरोग; झाल्या कोर; छालामा दाग आउने चर्मरोग।