ताजुब

Romanized: taajuba, taajub, tajub, tajuba

अचम्म; आश्चर्य; छक्क; ताजुप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
अचम्म; आश्चर्य; छक्क; ताजुप।
२.
छक पार्ने; अनौठो खालको।

सम्बन्धित शब्दहरू