ताजा

Romanized: taajaa, taaja, tajaa, taaj

नसेलाएको वा बासी नभएको; साजी (खानेकुरा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
नसेलाएको वा बासी नभएको; साजी (खानेकुरा)।
२.
भर्खर टिपेर ल्याइएको; नओइलाएको (फलफूल)।
३.
आलो; ताजा (कुरा, खबर आदि)।

सम्बन्धित शब्दहरू