ट्युब

Romanized: tyub, tyuba

मोटर, मोटरसाइकल, साइकल आदि पाङ्ग्रा हुने गाडीका टायरको भित्री भागमा रहने, हावा भरिने, रबरको थैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी ट्युब]

१.
मोटर, मोटरसाइकल, साइकल आदि पाङ्ग्रा हुने गाडीका टायरको भित्री भागमा रहने, हावा भरिने, रबरको थैलो।
२.
काँच आदिको लामो, सम्म परेको ढु‌ङ्ग्रोजस्तो साधन।

सम्बन्धित शब्दहरू