खुब
Romanized: khub, khuba
खुब (khub) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खुब(१)
(विशेषण [फारसी])
१..
धेरै; प्रशस्त; ज्यादा।
२..
सबै किसिमले राम्रो वा उत्तम; बढिया; खुब।
खुब(२)
(विशेषण)
1.
हे. खुब ।