खुबी

Romanized: khubee, khubii, khubi

कामको निपुणता; चलाकी; सिप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
कामको निपुणता; चलाकी; सिप।
२.
राम्रो गुण; योग्यता; विशेषता।

सम्बन्धित शब्दहरू