दुबकनु
Romanized: dubakanu
डरले खुम्चनु; भयभीत बन्नु; सेपिनु; टाँसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [दुब+क+नु]
1
डरले खुम्चनु; भयभीत बन्नु; सेपिनु; टाँसिनु।