विधा
Romanized: vidhaa, widhaa, vidh, widha
अंश; हिस्सा; भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अंश; हिस्सा; भाग।
२.
काइदा; तरिका; शैली।
३.
काव्य वा साहित्यमा प्रचलित खासखास विषय, प्रकार वा किसिम (जस्तो- नाट्यविधा, कविताविधा, कथाविधा इ.)।
४.
कामकाज; व्यवहार ।
५.
उच्चारणविधि; उच्चारण।
६.
काम गरेबापत पाइने निर्धारित रकम; तलब; वेतन।
७.
सृष्टिकर्ता ईश्वर; ब्रह्मा।
८.
क्रम; सिलसिला, रोल ।
९.
विचारको केन्द्रीय रूप; मुख्य विचार।
१०.
लक्ष्य; उद्देश्य।