विधानोक्त

Romanized: vidhaanokta, vidhaanokt, widhaanokta, vidhanokt

विधानले भनेबमोजिमको; विधानअनुसारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विधानले भनेबमोजिमको; विधानअनुसारको।

सम्बन्धित शब्दहरू