विधाता

Romanized: vidhaataa, vidhaata, vidhataa, widhaataa

कामकुराको चाँजोपाँजो गर्ने; व्यवस्था मिलाउने; प्रबन्धक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कामकुराको चाँजोपाँजो गर्ने; व्यवस्था मिलाउने; प्रबन्धक।
२.
सृष्टि गर्ने; निर्माता।
३.
(नाम) व्यवस्था मिलाउने व्यक्ति।
४.
सृष्टि गर्ने व्यक्ति।
५.
ब्रह्मा।
६.
ईश्वर।
७.
प्रारब्ध; भाग्य।
८.
विश्वकर्मा।
९.
कामदेव।

सम्बन्धित शब्दहरू