विधायी
Romanized: vidhaayi, widhaayi, widhayi, vidhaayee
विधान बनाउने; ऐनकानुनको निर्माण गर्ने; विधायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विधान बनाउने; ऐनकानुनको निर्माण गर्ने; विधायक।
२.
व्यवस्था मिलाउने; प्रबन्धक।