विधायिका

Romanized: vidhaayikaa, vidhaayika, vidhayikaa, widhaayikaa

राज्यको शासनसञ्चालनका लागि प्रायः जनताबाट चुनिएको प्रतिनिधिसभा; सरकारका तीन अङ्ग (कार्यपालिका, न्यायपालिका र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत] नाम

१.
राज्यको शासनसञ्चालनका लागि प्रायः जनताबाट चुनिएको प्रतिनिधिसभा; सरकारका तीन अङ्ग (कार्यपालिका, न्यायपालिका र विधायिका) मध्ये एक अङ्ग; व्यवस्थापिका सभा; तल्लो सदन।
२.
विधायकको स्त्रीलिङ्गी रूप।

सम्बन्धित शब्दहरू