विविध

Romanized: vividh, viwidha, wividha, viwidh

अनेक प्रकारको; भाँतिभाँतिको; विभिन्न किसिमको; थरीथरीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अनेक प्रकारको; भाँतिभाँतिको; विभिन्न किसिमको; थरीथरीको।

सम्बन्धित शब्दहरू