विविधता

Romanized: vividhataa, viwidhataa, wividhataa, vividhat

विविध हुनाको भाव वा अवस्था; विभिन्नता; अनेकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विविध हुनाको भाव वा अवस्था; विभिन्नता; अनेकता।

सम्बन्धित शब्दहरू