धोबिनी
Romanized: dhobinee, dhobinii, dhobini
धोबी जातकी स्त्री; धोबीकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धोबी+इनी]
१.
धोबी जातकी स्त्री; धोबीकी पत्नी।
२.
कालो र सेतो मिसिएको रङ भएको भँगेराका आकारको एक जातको चरो।