आम्नेसाम्ने
Romanized: aamnesaamne, aamnesamne, amnesaamne, aamneshaamne
आमुन्नेसामुन्ने; सोझासोझी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आमुन्नेसामुन्ने; सोझासोझी।
२.
विनाछलकपट; इमानदारीसाथ; हाक्काहाक्की।