गजदन्त

Romanized: gajadant, gajadanta

हात्तीको दाँत; हस्तीदन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हात्तीको दाँत; हस्तीदन्त।
२.
गणेश।

सम्बन्धित शब्दहरू