प्राणधारण
Romanized: praanadhaarana, praanadhaaran, praanadharana, pranadhaarana
प्राण धारण गर्ने क्रिया; जीवननिर्वाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्राण धारण गर्ने क्रिया; जीवननिर्वाह।
२.
जीवनशक्ति।
३.
बाँच्ने क्रिया।
४.
सनातनी विश्वासअनुसार, मरेका व्यक्तिले ढिकुरो उठेका दिनदेखि प्रेतयोनि त्याग गरी कुनै प्राणीको अर्को जुनीमा प्रवेश गर्ने क्रिया।