अपरिग्राह
Romanized: aparigraaha, aparigraah, aparigrah, aparigraha
जीवननिर्वाहका लागि अत्यावश्यक वस्तुबाहेकका अन्य वस्तु ग्रहण नगर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जीवननिर्वाहका लागि अत्यावश्यक वस्तुबाहेकका अन्य वस्तु ग्रहण नगर्ने काम।
२.
दान नलिने क्रिया; दानको परित्याग।
३.
ब्रह्मचर्य।
४.
मोह, राग, द्वेष, हिंसा आदिको त्याग।
५.
योगशास्त्रका अनुसार पाँचौँ यम;सङ्गत्याग।