अपरिग्रह
Romanized: aparigrah, aparigraha
दान नलिने क्रिया; दानको परित्याग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दान नलिने क्रिया; दानको परित्याग।
२.
जीवन निर्वाहका लागि अत्यावश्यक वस्तुबाहेकका अन्य वस्तु ग्रहण नगर्ने काम।
३.
मोह, राग, द्वेष, हिंसा आदिको त्याग।
४.
योगशास्त्रका अनुसार पाँचौँ यम; सङ्गत्याग।
५.
ब्रह्मचर्य।