अपरिग्रही
Romanized: aparigrahee, aparigrahii, aparigrahi
बाँच्नका लागि अत्यावश्यकबाहेक सबै कुराको त्याग गरेको; त्यागी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बाँच्नका लागि अत्यावश्यकबाहेक सबै कुराको त्याग गरेको; त्यागी।