भावपरिग्रह

Romanized: bhaavaparigraha, bhaavaparigrah, bhaawaparigraha, bhavaparigrah

धनसङ्ग्रह नगरीकन अर्काको धन चाहने काम; विनाश्रम सुखैश्वर्यको चाहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धनसङ्ग्रह नगरीकन अर्काको धन चाहने काम; विनाश्रम सुखैश्वर्यको चाहना।

सम्बन्धित शब्दहरू