भावपरिग्रहण

Romanized: bhaavaparigrahana, bhaavaparigrahan, bhaawaparigrahana, bhavaparigrahan

अन्यत्र वा अन्यबाट विचार, नीति आदि सद्गुणहरू समेट्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अन्यत्र वा अन्यबाट विचार, नीति आदि सद्गुणहरू समेट्ने काम।

सम्बन्धित शब्दहरू