परिग्राह्य
Romanized: parigraahya, parigraahy, parigrahy, parigrahya
धारण गर्न लायक; लगाउन लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धारण गर्न लायक; लगाउन लायक।
२.
लिन लायक; स्वीकार गर्न योग्य।