परिग्रह्य

Romanized: parigrahy, parigrahya

लिन लायक; स्वीकार गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
लिन लायक; स्वीकार गर्न योग्य।
२.
धारण गर्न लायक; लगाउन लायक।

सम्बन्धित शब्दहरू