स्थलपक्षी
Romanized: sthalapakshi, shthalapakshi, sthalapakshee, shthalapaksi
पानीमा पौरी नखेल्ने वा आकाशमा धेर उड्न नसक्ने चरो (कुखुरो, च्याखुरो, मुजुर, सुतुरमुर्ग इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पानीमा पौरी नखेल्ने वा आकाशमा धेर उड्न नसक्ने चरो (कुखुरो, च्याखुरो, मुजुर, सुतुरमुर्ग इ.)।