विपक्षी

Romanized: vipakshi, wipakshi, wipaksi, vipakshee

विरुद्ध पक्षको; प्रतिकूल पक्षमा लाग्ने; विरोधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
विरुद्ध पक्षको; प्रतिकूल पक्षमा लाग्ने; विरोधी।
२.
(नाम) शत्रु; वैरी।
३.
प्रतिद्वन्द्वी।
४.
प्रतिवादी।

सम्बन्धित शब्दहरू