प्रतिपद
Romanized: pratipad, pratipada
पाइलापाइलामा; हरेक पाइलामा; पाइलैपिच्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
पाइलापाइलामा; हरेक पाइलामा; पाइलैपिच्छे।
२.
पदपदमा; हरेक पदमा।
३.
शब्दशब्दमा; शब्दैपिच्छे।