प्रतिपदा

Romanized: pratipadaa, pratipad, pratipada

शुक्ल वा कृष्णपक्षको पहिलो तिथि; अमावास्या वा पूर्णिमापछि लगत्तै आउने तिथि, परेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शुक्ल वा कृष्णपक्षको पहिलो तिथि; अमावास्या वा पूर्णिमापछि लगत्तै आउने तिथि, परेवा।

सम्बन्धित शब्दहरू