प्रजापालक
Romanized: prajaapaalaka, prajaapaalak, prajaapalaka, prajapaalaka
प्रजालाई पालन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रजालाई पालन गर्ने।
२.
(नाम)
राजा।
३.
प्रजापति।