प्रतिच्छेद्य
Romanized: pratichchhedya, pratichchhedy, pratichchedya, pratichchedy
प्रतिच्छेद गर्नुपर्ने; खण्डनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रतिच्छेद गर्नुपर्ने; खण्डनीय।