प्रतिच्छवि

Romanized: pratichchhavi, pratichchhawi, pratichchavi, pratichchhabi

प्रतिबिम्ब, छाया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रतिबिम्ब, छाया।
२.
चित्र; तस्बिर।

सम्बन्धित शब्दहरू