तिच्छडो
Romanized: tichchhado, tichchado, ticchhado, ticchado
स्वाद नभएको; खल्लो; तिच्छर; तितो; तिच्छरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बहु./ति. तिच्छडा]
1
स्वाद नभएको; खल्लो; तिच्छर; तितो; तिच्छरो।