दालमोठ
Romanized: daalamotha, daalamoth, dalamoth, dalamotha
चना, मुगी, रहर आदिको दाल घिउ वा तेलमा तारेर नुन, खोर्सानी र मसला राखेर बनाइएको खाद्य पदार्थ; दालमोठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दाल+मोठ]
1
चना, मुगी, रहर आदिको दाल घिउ वा तेलमा तारेर नुन, खोर्सानी र मसला राखेर बनाइएको खाद्य पदार्थ; दालमोठ।