दालचिनी
Romanized: daalachini, dalachini, daalachinee, dalachinee
बाक्लो बोक्रा र मोटो टुप्पो भएको पात हुने, बास्नादार सेतासेता गुच्छा भएको फूल फुल्ने एक बोट; मसला र औषधीमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दाल+चिनी]
1
बाक्लो बोक्रा र मोटो टुप्पो भएको पात हुने, बास्नादार सेतासेता गुच्छा भएको फूल फुल्ने एक बोट; मसला र औषधीमा प्रयोग हुने त्यसैको बोक्रा।