दाल

Romanized: daala, daal, dal, dala

जाँतो वा सिलौटा आदिमा हल्का पाराले दलिएको मास, रहर, मुगी, चना आदि वस्तुको फग्ल्याँटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दालि]

१.
जाँतो वा सिलौटा आदिमा हल्का पाराले दलिएको मास, रहर, मुगी, चना आदि वस्तुको फग्ल्याँटा।
२.
त्यसरी दलिएको वस्तु दगरो पारेर बनाइएको भात, रोटीसँग खाइने झोलिलो खाद्य पदार्थ।

सम्बन्धित शब्दहरू