दालो

Romanized: daalo, dalo

गाईवस्तुलाई खुवाइने कुँडो; गहुँ, मकै, कोदो आदिको खस्रो पिठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गाईवस्तुलाई खुवाइने कुँडो; गहुँ, मकै, कोदो आदिको खस्रो पिठो।

सम्बन्धित शब्दहरू