चेतनाहीन

Romanized: chetanaahina, chetanaahin, chetanahina, chetanahin

चेतना हराएको; सचेत नभएको; बेहोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
चेतना हराएको; सचेत नभएको; बेहोस।

सम्बन्धित शब्दहरू