विचेतन
Romanized: vichetana, vichetan, wichetana, wichetan
चैतन्य गुमेको; होस वा चेत नभएको; बेहोस; अचेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण नाम
१.
चैतन्य गुमेको; होस वा चेत नभएको; बेहोस; अचेत।
२.
बिर्सने आदत भएको; विस्मरणशील।
३.
विवेक हराएको; मूर्ख।
४.
चेतनारहित हुने भाव वा क्रिया; संज्ञाशून्य स्थिति; निश्चेतन।