विचेत
Romanized: vicheta, vichet, wicheta, wichet
चेत वा होस नभएको; सुद्धी हराएको; बेहोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चेत वा होस नभएको; सुद्धी हराएको; बेहोस।
२.
मरेको; मुर्दा; मृत।
३.
विवेक नभएको; मूर्ख; मूढ।