बिचेत

Romanized: bicheta, bichet, bicet, biceta

होस वा चेतना नभएको; अचेत; बेहोस; बिसुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत विचेतस्]

1
होस वा चेतना नभएको; अचेत; बेहोस; बिसुर।

सम्बन्धित शब्दहरू