अचेत
Romanized: acheta, achet, acet, aceta
चेतना नभएको; होस गुमेको; सुद्धी हराएको; बेहोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
चेतना नभएको; होस गुमेको; सुद्धी हराएको; बेहोस।