नष्टजातक
Romanized: nashtajaataka, nashtajaatak, nashtajataka, nastajaataka
कसैको जन्मको ठिक समय ठेगान नभएमा फलित ज्योतिषअनुसार अहिलेको लक्षण, अपलक्षण हेरेर त्यो व्यक्ति जन्मँदाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैको जन्मको ठिक समय ठेगान नभएमा फलित ज्योतिषअनुसार अहिलेको लक्षण, अपलक्षण हेरेर त्यो व्यक्ति जन्मँदाको समयको अन्दाज गरी उसको चिना, टिप्पन बनाउने काम।