स्थानभ्रष्ट

Romanized: sthaanabhrashta, sthaanabhrasht, sthanabhrashta, sthaanabhrasta

आफ्नो पद, ओहदा आदिबाट तल्लो तहमा वा पदहीन अवस्थामा खसालिएको; ठाउँबाट गिरेको; पदच्युत; स्थानच्युत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आफ्नो पद, ओहदा आदिबाट तल्लो तहमा वा पदहीन अवस्थामा खसालिएको; ठाउँबाट गिरेको; पदच्युत; स्थानच्युत ।

सम्बन्धित शब्दहरू