अपभय
Romanized: apabhay, apabhaya
वृथा भय; मनको बाघ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वृथा भय; मनको बाघ।
२.
निर्भय; निडर।