अपदेश
Romanized: apadesha, apadesh, apades, apadesa
ढाकछोप; निहुँ; छल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ढाकछोप; निहुँ; छल।
२.
भेष परिवर्तन; आफ्नो अनुहार नचिनाउने काम।